जय-स्वाभिमान !!
आमा म जान खोज्दै छु टाडा, छोडी घर परिवार साथी-सङी सारा, नसम्झिनु तपाईं को माया छइन कि भनेर, नभन्नु म अब्गुनी छु भनेर, माया लाग्छ यो भुमि, यो ठाउँ, जहाँ म जन्मिएँ, जहाँ म हुर्किएँ, यो देश मलाई प्रन्ण भन्दा प्यारो छ, यो माटो मलाई हिरा भन्दा अमुल्य छ, त्यो हिमाल संसार मै उच्च छ, ती बगि रहेका खोल-नाला, ताल-तलैया अमृत सरी सोव्च्चछ, म बिबस छु आमा!!! भृकुटि, सिता, अमर सिंह जस्त मरेर गए, प्रचन्ण बाबुराम जस्ता दानव खोइ कहाँबाट अए, पृथिवी नारायण शाहले ४ जात ३६ बणलाई एक बनाएका थिए, मेरो प्यारो देश नेपाल सुन्दर सान्त बिसल भन्नु त कहाँ कहाँ, अाज हिमाल, पहाड, मदेश-तरइ भन्दै फुट्न खोज्दै छन, अनी देशलाई चलौने भनेले, अफु अफै चल्न सक्दैन देशलाई रक्षा गर्छु भन्नेहरु, अाज अफैलाई रक्षा गर्न सक्दैन्न सबै नारीलाई आमा-दिदिबहिनी मन्ने खोइ कता हरैए, हम्सा , हत्य, रेप गर्नेले सबै शहर गाउँ कब्जा गरे सुधार्न नखोजेको पनि होईन आमा!! यहाँ हामी जस्तालाई कस्ले गन्छ र! पैस र पावेर नहुनेलाई कस्ले मन्छ र! बोल्न कोही हुदै यहाँ मृत्रु उस्को निस्तित छ गर्नु हुँदै केहि राम्रो