जय-स्वाभिमान !!
आमा म जान खोज्दै छु टाडा,
छोडी घर परिवार साथी-सङी सारा,
नसम्झिनु तपाईं को माया छइन कि भनेर,
नभन्नु म अब्गुनी छु भनेर,
माया लाग्छ यो भुमि, यो ठाउँ,
जहाँ म जन्मिएँ, जहाँ म हुर्किएँ,
म बिबस छु आमा!!!
भृकुटि, सिता, अमर सिंह जस्त मरेर गए,
प्रचन्ण बाबुराम जस्ता दानव खोइ कहाँबाट अए,
तर आमा!!
म केहि बन्नेछु
नेपाली हु म भनेर संसार म चिनिने छु,
कुनै दिन आउछु फेरी म फर्केर,
अाफुले लगाएको रिन तिर्नलाई,
यो समाज, यो देश बनाउन लाई,
तेतान्नजेल सम्म पर्खिनु है आमा,
पराई भयो नभन्नु है आमा,
म त तपाईं कै सन्तान हो!!
७ समुन्द् पारी भए पनि नेपाली भनेको, नेपाली हो!!
छोडी घर परिवार साथी-सङी सारा,
नसम्झिनु तपाईं को माया छइन कि भनेर,
नभन्नु म अब्गुनी छु भनेर,
माया लाग्छ यो भुमि, यो ठाउँ,
जहाँ म जन्मिएँ, जहाँ म हुर्किएँ,
यो देश मलाई प्रन्ण भन्दा प्यारो छ,
यो माटो मलाई हिरा भन्दा अमुल्य छ,
त्यो हिमाल संसार मै उच्च छ,
ती बगि रहेका खोल-नाला, ताल-तलैया अमृत सरी सोव्च्चछ,
यो माटो मलाई हिरा भन्दा अमुल्य छ,
त्यो हिमाल संसार मै उच्च छ,
ती बगि रहेका खोल-नाला, ताल-तलैया अमृत सरी सोव्च्चछ,
म बिबस छु आमा!!!
भृकुटि, सिता, अमर सिंह जस्त मरेर गए,
प्रचन्ण बाबुराम जस्ता दानव खोइ कहाँबाट अए,
पृथिवी नारायण शाहले
४ जात ३६ बणलाई एक बनाएका थिए,
मेरो प्यारो देश नेपाल
सुन्दर सान्त बिसल भन्नु त कहाँ कहाँ,
अाज हिमाल, पहाड, मदेश-तरइ भन्दै फुट्न खोज्दै छन,
अनी देशलाई चलौने भनेले,
अफु अफै चल्न सक्दैन
देशलाई रक्षा गर्छु भन्नेहरु,
अाज अफैलाई रक्षा गर्न सक्दैन्न
४ जात ३६ बणलाई एक बनाएका थिए,
मेरो प्यारो देश नेपाल
सुन्दर सान्त बिसल भन्नु त कहाँ कहाँ,
अाज हिमाल, पहाड, मदेश-तरइ भन्दै फुट्न खोज्दै छन,
अनी देशलाई चलौने भनेले,
अफु अफै चल्न सक्दैन
देशलाई रक्षा गर्छु भन्नेहरु,
अाज अफैलाई रक्षा गर्न सक्दैन्न
सबै नारीलाई आमा-दिदिबहिनी मन्ने खोइ कता हरैए,
हम्सा , हत्य, रेप गर्नेले सबै शहर गाउँ कब्जा गरे
हम्सा , हत्य, रेप गर्नेले सबै शहर गाउँ कब्जा गरे
सुधार्न नखोजेको पनि होईन आमा!!
यहाँ हामी जस्तालाई कस्ले गन्छ र!
पैस र पावेर नहुनेलाई कस्ले मन्छ र!
बोल्न कोही हुदै यहाँ
मृत्रु उस्को निस्तित छ
गर्नु हुँदै केहि राम्रो
सडकमा उ पुग्ने छ
यहाँ हामी जस्तालाई कस्ले गन्छ र!
पैस र पावेर नहुनेलाई कस्ले मन्छ र!
बोल्न कोही हुदै यहाँ
मृत्रु उस्को निस्तित छ
गर्नु हुँदै केहि राम्रो
सडकमा उ पुग्ने छ
तर आमा!!
म केहि बन्नेछु
नेपाली हु म भनेर संसार म चिनिने छु,
कुनै दिन आउछु फेरी म फर्केर,
अाफुले लगाएको रिन तिर्नलाई,
यो समाज, यो देश बनाउन लाई,
तेतान्नजेल सम्म पर्खिनु है आमा,
पराई भयो नभन्नु है आमा,
म त तपाईं कै सन्तान हो!!
७ समुन्द् पारी भए पनि नेपाली भनेको, नेपाली हो!!
yo nepali seer uchali sansara ma lamkancha...
ReplyDeleteyup
ReplyDelete