मात्र केबल एक सम्झना !!
के नाम दिऊ यो नातालाई, बहिनी भानुम कि दिदि, एक सख भानुम कि एक मित्र मात्रै, कि एउटा चिनेको मान्छे मात्रै, तर नाता त जोडिएछ हाम्रो , आत्मियता त जोडिएछ हाम्रो , थाहा नै नाभई , सोच्दै न सोची , कहाँ,कसरी,कहिले भन्न म सक्दिन, तर मनले केहि अदृस्य नाता जोडीसकेछ ! रगतको सिइनो भन्दा, मनले "भाई " भनेको धेरै भित्र बिज्दोरहेछ सधै हास्ने,खेल्ने , नाच्ने ,गाउने, "पर्खि तलाई जानेको छु !!" भनेर थर्कौनी अबज़आज खोइ कहाँबाट कानमागुन्जिरहेछ ! "मृत्यु" खोइ क हो जान्दिन अजै म तर जिन्दगिमा पहिले "चोटमा" परेको छु कोही आफ्नु नरहेको महसुस गर्दैछु एक अञ्जन खोइ भए नि - आफ्नु दिदीबहिनी गुमाएको एक "भाई" आज भन्दैछु, अभागी पनि कस्तो हुन पुगेछु म मनमा दुखका भारी हुदा हुदै सारा जिउ कामेर लट्ठ हुदा हुदै .. डर र त्रास हुदा हुदै, यी बैगुनी अखबाट एक थोपा आसु झरना सकेन, यो कम्जोर मानको भक्कानो फुट्न सकेन, कति कम्जोर रहेछ भाग्य, कति कम्जोर भएछन यी आखा कटु कम्जोर रह