मात्र केबल एक सम्झना !!

के नाम दिऊ यो नातालाई,
बहिनी भानुम  कि दिदि,
एक सख भानुम  कि एक  मित्र मात्रै, 
कि एउटा चिनेको मान्छे मात्रै,

तर नाता त जोडिएछ हाम्रो ,
आत्मियता त  जोडिएछ हाम्रो , 
थाहा नै नाभई  ,
सोच्दै न सोची ,
कहाँ,कसरी,कहिले भन्न म  सक्दिन,
तर मनले केहि अदृस्य नाता जोडीसकेछ !

रगतको सिइनो भन्दा, 
मनले "भाई " भनेको धेरै भित्र बिज्दोरहेछ  
सधै हास्ने,खेल्ने , 
नाच्ने ,गाउने,
"पर्खि तलाई जानेको छु !!" भनेर थर्कौनी  
अबज़आज खोइ कहाँबाट कानमागुन्जिरहेछ !  
"मृत्यु" खोइ क हो जान्दिन अजै  म 
तर जिन्दगिमा पहिले "चोटमा" परेको छु  
कोही आफ्नु  नरहेको महसुस गर्दैछु 
एक अञ्जन खोइ भए नि  - 
आफ्नु दिदीबहिनी गुमाएको एक "भाई" आज भन्दैछु,

अभागी  पनि  कस्तो  हुन  पुगेछु  म 
मनमा  दुखका भारी हुदा  हुदै  
सारा जिउ कामेर लट्ठ हुदा  हुदै .. 
डर र त्रास हुदा हुदै,
यी बैगुनी  अखबाट एक थोपा आसु झरना सकेन, 
यो कम्जोर मानको भक्कानो फुट्न सकेन, 
कति कम्जोर रहेछ भाग्य,
कति कम्जोर भएछन यी आखा 
कटु कम्जोर रहेछु म आज  याद दिलायेउ तिम्ले,

भन्नलाई   के भानुम  खोइ,  
सब्द जति लेखे  नि कम  हुनेछन,
जहाँ  छौ !
ज  छौ !
जस्तो  छौ !
यो  कडरिया  को  धेरै  धेरै  सम्झना,
यो  कडरिया  को  धेरै  धेरै  सम्झना !!

हाम्रै प्यारी बहिनि , दिदि , साथी ,
आज केवल एक सम्झना ,
आज  मात्र एक सम्झन,
 मात्र एक सम्झना !!



Comments

Popular posts from this blog

एक्लो पन

जय-स्वाभिमान !!

As he flew from his cage...