हराएको आकृति
रिस उठदै छ आज उसलाई आफै संग, असन्तुस्ट छ आज आफै संग, कस्तो थियो उ , कस्तो भयो उ , आज आफैलाई ऐनमा हेर्दैछ , अनि दाज्दै छ आफैलाई , पुरानो उसको तस्बिर संग , ठाउँ तेही थियो , संसार उही थियो , तर समय धेरै बितिसकेछ, त्यो हास्ने हसाउने , खेल्ने खेलाउने , रम्ने रमाउने मान्छे मरेछ अहिले सोच ,विचार र कल्पनामा हराउने भएछ उफ्रिने , चुलबुल सोभाब खोइ कहाँ हराई गयो ठुलो पर्बत चड्छु , रुखका हागा हागामा चड्ने आज हावा जस्तै बिलाई गएछ , सुय्भिमान र आत्मा सन्तुस्टि ले भरिएको मान्छे , आज हासोको पात्रो बन्न पुगेछ , हात मा हात , साथ् मा साथ दिने सिद्द्नात् भएको मान्छे, आज आफ्नु संसारिक खुसिको आसामा फस्न पुगेछ , कहिले छुन्न ! कहिले बन्दिन !! कहिले गर्दिन !! भनेको थियो उसले , आज तेसैलाई दैनिक जिन्दगी बनाउन पुगेछ, अनि त्यो आकाश छुन्छु भनेको थ्यो उसले , आज जमिन मुनिको किरा बन्न पुगेछ , खोज आज अकस्मात के भयो , आफै कता कता हराएको महसुस हुदैछ उसलाई , आज आफै लाई के भयो भनि प्रस्न गर्दैछ , आज त्यो ठिटो आफै संग हराउन पुगेछ , आज तियो हराएको ठिटो आफ्नु आकृति खोज्दैछ , आफ्नु हराए