हराएको आकृति
रिस उठदै छ आज उसलाई आफै संग,
असन्तुस्ट छ आज आफै संग,
कस्तो थियो उ ,
कस्तो भयो उ ,
आज आफैलाई ऐनमा हेर्दैछ ,
अनि दाज्दै छ आफैलाई ,
पुरानो उसको तस्बिर संग ,
ठाउँ तेही थियो ,
संसार उही थियो ,
तर समय धेरै बितिसकेछ,
त्यो हास्ने हसाउने , खेल्ने खेलाउने , रम्ने रमाउने मान्छे मरेछ अहिले
सोच ,विचार र कल्पनामा हराउने भएछ
उफ्रिने , चुलबुल सोभाब खोइ कहाँ हराई गयो
ठुलो पर्बत चड्छु , रुखका हागा हागामा चड्ने
आज हावा जस्तै बिलाई गएछ ,
सुय्भिमान र आत्मा सन्तुस्टि ले भरिएको मान्छे ,
आज हासोको पात्रो बन्न पुगेछ ,
हात मा हात , साथ् मा साथ दिने सिद्द्नात् भएको मान्छे,
आज आफ्नु संसारिक खुसिको आसामा फस्न पुगेछ ,
कहिले छुन्न !
कहिले बन्दिन !!
कहिले गर्दिन !!
भनेको थियो उसले ,
आज तेसैलाई दैनिक जिन्दगी बनाउन पुगेछ,
अनि त्यो आकाश छुन्छु भनेको थ्यो उसले ,
आज जमिन मुनिको किरा बन्न पुगेछ ,
खोज आज अकस्मात के भयो ,
आफै कता कता हराएको महसुस हुदैछ उसलाई ,
आज आफै लाई के भयो भनि प्रस्न गर्दैछ ,
आज त्यो ठिटो आफै संग हराउन पुगेछ ,
आज तियो हराएको ठिटो आफ्नु आकृति खोज्दैछ ,
आफ्नु हराएको आकृति खोज्दैछ ,
आफ्नै आकृति खाज्न खज्दैछ !!!!

Comments
Post a Comment