Posts

Showing posts from April, 2017

आयो होइन त काल !!!

Image
अब आयो काल ! आफ्नो ना त पराई केहि नभनी , खोइ त के गर्यो तिम्रो त्यो पैसाले , पावरले , तेत्तो थुपारेको सम्पतिले ती सबै मेरो हो भन्थ्येउ , कोहि बेला तेस्को लागि मर्न र मार्न तत्पर हुन्थ्येउ !! कहाँ गयो त त्यो तिम्रो जग्गाजमिन !! कहाँ गयो त तिम्रो इमानइज्त !! कहाँ गयो त तिम्रो पुर्खौली सम्पति !! के लिएर जादैछौ त खोइ !! आखिर के रहिछ त तिम्रो मुठीमा !! कहाँ गए ? तिम्रा ती आफ्नु भन्नेहरु छोराछोरी, आमाबुवा साथीसंगी कत्ति न ठुलो काम गरे ! कति ठुलो मान्छे बने भंथ्येउ ! खोई त के गर्न सके त उनीहरुले ? लग्यो होइन त कालले !!! गयो होइन त सास अरु जसरी नै ! रिसराग ,दोयेस ,घमण्ड के के चाही गरेनौ ! यो गर्छु ,त्यो गर्छु ! यो मेरो ,यो तेरो ! मेरो धर्म तेरो धर्म , मेरो जात तेरो जात , मेरो परिवार मेरा साथीभाई , ती मेरा शत्रुहरू यो मेरो देश त्यो तेरो देश भनेर कति संग लड्डेउ ! कतिलाइ मर्रेउ पनि ! अनि अहिले के तिम्रो देश लिएर जादै छौ ? कि तिम्रो धर्म लादैछौ ? कि तिम्रो जात लादैछौ !!! तिम्रा आफ्ना भन्निले त सम्म्पतिमा दाउ मरे त ! बरु शत्रुहरूले चाहिँ सोक मनाए ! कमाएको सम्पतिको ठुलो घमण्ड थियो होइन ...

A story of a madman

Image
As it blew, So did he. .!  As it shattered, So did he..!   He stared at the wall,  As if a psychopath,  He smiled,  He was a clown,  Clown 🤡 he never wanted to be...!   The silent whispered  The fake smile  The act he acted...   His wandering came to an end.  His mind lost in the mist.  His soul searching for its gist. His whole being trying to burst  Like A silent nuclear explosion 💥  The madness taking him over  The sadness drowning him the way...   A lost guy trying to find his aliveness