सेचिरहेछु

त्यी पो दिन थिए
न भोलिको चिन्ता  थियो
न  पढ्इको  बोझ थियो
न  केहि  भन्छु  केही गर्छु  भन्ने सोच थियो
मिठो निन्द्रा संगै सुत्यो
आमाको हात्को मिठो चिया संगै उठ्याे
पढेर ठुलो बन्नु पर्छ भन्दै
झोला भोक्दै स्कुल गयो!
साथीहरु संगको ती चर्तीकला
वेलुक मन  पर्ने कार्टूनको प्रतिक्षामा
दशैमा टिका लगाएर पैसा गन्दै
आमाबुबाको पर्सबाट पैसा चोर्दै
पसलमा गएर  चक्लेट खादै
बुबा जस्तै ठुलो  मान्छे  बन्ने सपना
दाइ जस्तै बलियो बन्ने सोच
जस्ले जे भने पनि बाल

ओ! हो !ती पो दिन थिए
त्यो पो जिन्दगी  थियो
आज बाल्यकालका क्षेण सन्जिरहेछु
मन फेरि तेहि समयमा फर्किम  भनिरहेछ
एक्छिन भए पनि कल्पनिक ससारमा डुवि रहेछु
खोइ किन आज यो कलम चली रहेछ
मन फेरि तेहि समय मा फर्किम भनिरहेछ।।।


Comments

Popular posts from this blog

जय-स्वाभिमान !!

एक्लो पन

This story ended too But with (Silence)............