कहिले-कहिले

कहिले कहिले स्कुलबाट घर  फर्किदा           
    पानीमा भिज्दै  आउँदाको रमाइलो छुट्इहुदो रहेछ
कहिले  कहिले साथीहरूलाई हिलो छियापेको
   त्याहि हिलोमा खेलेको मजा नै छुट्टै हुदोरहेछ
कहिले कहिले स्कुलको द्रेस्स फुहोर भएर
   आमाको गाली पनि सम्झन लाएक हुदोरहेछ
कहिले कहिले यो मौसमले
    आफ्नु बाल्यकालको सम्झना गरौंदो रहेछ
कहिले कहिले ति बितेका क्षेण सम्झिदा
     मुखमा आर्कै तरहको खुसि हुदो रहेछ
                 
अब त्यी क्षेण कहिले पनि आउँदैन्न     
तर पनि किन किन यो मन  फ्रकिन खोजिरहेछ
किन किन आज यो रचना रचिरहेछु
किन किन आज मनमा कुराहरु खेलिरहेछन
किन किन यो कगजमा मेरा भावना पेखिरहेछु।।।।
              

Comments

Popular posts from this blog

जय-स्वाभिमान !!

एक्लो पन

This story ended too But with (Silence)............