Posts

एक्लो पन

Image
भेट्न मैले धेरैलाई भेट्एँ, देख्न मैले धेरै कुरा देख्एँ, जीवन र मरणको बीचको यो समयमा,    कति  हसियो, कतिलाई हसाइयो, कति  रोइयो, कतिलाई रुवइयो , कति चोटी लडियो,कति चोटी लडाईयो, कहिले यो त, कहिले त्यो,   कहिले यहाँ त ,कहिले त्यहाँ, यो त्यो , भन्द भन्दै, यहाँ उहाँ , गर्दा  गर्दै, कति कुरा घुमाएँ मैले, धेरै कुरा पाएँ  पनि, तर यो मन भने कहिले सान्त भएन मेरो, यो शरीर भने जहिले असन्त,   बुझ्न त  बुझियो धेरैको सोचाइलाई, देख्न त देख्एँ मैले यो मुकुट भित्रको दानवलाई, कति देखेर प्रेरित भइयो , कति देखेर मुटुको धड्कन बड्यो  पनि, हात त मिलाइयो धेरै सँग, तर खोइ मन मिल्ने चाँही कोही  भएनछ, रमाउन त रमाइयो धेरै सँग, तर खोइ मन रमाउने चाँही कोही  भएनछ, खोइ किन आफुलाई चिन्ने कोही छैन जस्तो लाग्छ अाज , खोइ किन एत्रो भिडको बीच अाफु एक्लो भए झै लाग्छ  अाज  , सिद्धन्त र नयाँ अायामबारे सोच्ने यो मस्तिस्क अाज, एक्लो पनको सत्यको पिडालाई खप्दै छ , उमङ्ग  र उत्शाको सपना देख्ने यी अाखाँ  अाज , त्यो भित्त हेरि टोलाई रहेको छ, जहिले का...

LET ME !!

Image
Let me embrace those wings which I could never have, Let me fly through that horizon from where the sun sets, Let me feel the air which we breathe, Let me see the world from up above from an eye of a bird, Not bounded by any religion, Not ruled by any kings, Nor discriminated by gender or sex, I want to go to a place far, far beyond, A place which you can never imagine by your mind alone, A place which you cannot describe in words alone, A place which cannot be pictured by a camera, For it’s real beauty is your own experience, For it’s real existence is unknown, May be just for once, Just a tiny little glance, Just for a tiny little moment, For I’m trapped of those rules, For I’m blinded because of the culture, For I have become self-centric because of my own religion, So, Let me get out of this room in which I m a prisoner, Let me get out of his society which is my prison, I want to know freedom, I want to know adventure, I wan...

जय-स्वाभिमान !!

Image
आमा म जान खोज्दै छु टाडा, छोडी घर परिवार साथी-सङी सारा, नसम्झिनु तपाईं को माया छइन कि भनेर, नभन्नु म अब्गुनी छु भनेर, माया लाग्छ यो भुमि, यो ठाउँ, जहाँ म जन्मिएँ, जहाँ म हुर्किएँ, यो देश मलाई प्रन्ण भन्दा प्यारो छ, यो माटो मलाई हिरा भन्दा अमुल्य छ, त्यो  हिमाल संसार मै उच्च छ, ती  बगि रहेका खोल-नाला, ताल-तलैया अमृत सरी सोव्च्चछ, म बिबस छु आमा!!! भृकुटि, सिता, अमर सिंह जस्त मरेर गए, प्रचन्ण बाबुराम जस्ता दानव खोइ कहाँबाट अए, पृथिवी नारायण शाहले ४ जात ३६ बणलाई एक बनाएका थिए, मेरो प्यारो  देश नेपाल सुन्दर सान्त बिसल भन्नु त कहाँ कहाँ, अाज  हिमाल, पहाड, मदेश-तरइ भन्दै फुट्न खोज्दै छन, अनी देशलाई चलौने भनेले, अफु अफै चल्न सक्दैन देशलाई रक्षा गर्छु भन्नेहरु, अाज अफैलाई  रक्षा  गर्न सक्दैन्न सबै नारीलाई आमा-दिदिबहिनी मन्ने खोइ कता हरैए, हम्सा , हत्य, रेप  गर्नेले सबै शहर गाउँ कब्जा गरे सुधार्न  नखोजेको पनि होईन आमा!!  यहाँ हामी जस्तालाई कस्ले गन्छ  र! पैस र पावेर नहुनेलाई कस्ले मन्छ र! बोल्न कोही हुदै यहाँ ...

YOU

Image
U are eternal but not in the way you think of yourself.. U are non-being in nature but a part of nature for now.. U are infinite itself but finite for now... U prey a entity that doesn't exist.. U talk about heaven and hell... U talk about what's right and what's wring... U call yourself 'The smartest'...' The wisest'.. U wanna be powerful, U wanna be "The strongest"...  U wanna be the "One & Only"...... U seek to know it all ..... U seek to go everywhere... But at the end  All U have is  a emptiness , a void  Disappointment, fear...... U know nothing... U reach nowhere... Many friends & families U think to you have ...... All of them seems to strangers.... It all seems to a drama with no ending and no meaning..... But  Deep inside u, U know.... The entity you are preying is U.. yourself.. The statisfication you are searching is U.... yourself.... The place u been trying to go is inside U.. Yourself...

Questions

Image
There are some questions in my mind. Whose answers is what i m trying find. Unknown of the reality In the process of living I m a  being so called human Who is bounded with rules Traped by responsibilities Blind by religion..... My mind is asking some questions Whose answer are unknown Little psychopathic & a little weird For  What is the reason I am living this life? What is the purpose do I serve ?  What  is it that i m missing? What is it that will give me satisfaction ? What is this emptyness? Who is God? I'm confused of myself &  of the system All the sea of feeling  Cosmos of emotion & infinite no. thoughts What r these really for? Just thinking about this Increases my questions more & more M i the only one or r there other like me ? Is this what growing up really means? Or am i  going through a psychological breakdown Or is it just one of my day dream thoughts.....

कहिले-कहिले

कहिले कहिले स्कुलबाट घर  फर्किदा                पानीमा भिज्दै  आउँदाको रमाइलो छुट्इहुदो रहेछ कहिले  कहिले साथीहरूलाई हिलो छियापेको    त्याहि हिलोमा खेलेको मजा नै छुट...

सेचिरहेछु

Image
त्यी पो दिन थिए न भोलिको चिन्ता  थियो न  पढ्इको  बोझ थियो न  केहि  भन्छु  केही गर्छु  भन्ने सोच थियो मिठो निन्द्रा संगै सुत्यो आमाको हात्को मिठो चिया संगै उठ्याे पढेर ठुलो बन्नु पर्छ भन्दै झोला भोक्दै स्कुल गयो! साथीहरु संगको ती चर्तीकला वेलुक मन  पर्ने कार्टूनको प्रतिक्षामा दशैमा टिका लगाएर पैसा गन्दै आमाबुबाको पर्सबाट पैसा चोर्दै पसलमा गएर  चक्लेट खादै बुबा जस्तै ठुलो  मान्छे  बन्ने सपना दाइ जस्तै बलियो बन्ने सोच जस्ले जे भने पनि बाल ओ! हो !ती पो दिन थिए त्यो पो जिन्दगी  थियो आज बाल्यकालका क्षेण सन्जिरहेछु मन फेरि तेहि समयमा फर्किम  भनिरहेछ एक्छिन भए पनि कल्पनिक ससारमा डुवि रहेछु खोइ किन आज यो कलम चली रहेछ मन फेरि तेहि समय मा फर्किम भनिरहेछ।।।